Side by side with the Father's Heart Bible™ 1याहवेहको प्रशंसा गर!परमेश्वरलाई उहाँको पवित्र वासस्थानमा प्रशंसा गर;उहाँको शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर!
2उहाँका शक्तिशाली कामहरूको निम्ति उहाँको प्रशंसा गर;उहाँको अपार महानताको निम्ति उहाँको प्रशंसा गर!
3तुरही फुक्दै उहाँको प्रशंसा गर;वीणा र सितार बजाएर उहाँको प्रशंसा गर!
4खैँजडी बजाएर नाच्दै उहाँको प्रशंसा गर;तारबाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर!
5झ्याली बजाएर उहाँको प्रशंसा गर;गुञ्जायमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर!
6सास हुने हरेकले याहवेहको प्रशंसा गरून्!याहवेहको प्रशंसा गर!
Read Psalms 150 in the Father's Heart Bible™ Divine Voice™ Color. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]
Read offline
Save ONCV on this device and read it with no connection. Downloads stay in this browser or app only.