Side by side with the Father's Heart Bible™ बिल्ददको संवाद
1तब बिल्दद शुहीले जवाफ दिए:
2“प्रभुत्व र श्रद्धा परमेश्वरकै हुन्;उहाँले आकाशको उचाइमा शान्ति स्थापना गर्नुहुन्छ।
3के उहाँका सेनाहरूलाई गन्न सकिन्छ?उहाँको ज्योति कसमाथि पर्दैन र?
4त्यसो भए कसरी मरणशील मानिस परमेश्वरको अगि धर्मी हुन सक्छ?स्त्रीबाट जन्मने कसरी शुद्ध हुन सक्छ र?
5उहाँको दृष्टिमा त चन्द्रमा पनि चहकिलो छैन,र ताराहरू पनि शुद्ध छैनन् भने,
6मरणशील मानिस त झन् कति अशुद्ध होला, जो एउटा चुर्ना मात्र हो—परमेश्वरको दृष्टिमा मानिस जाति किरा मात्रै हो!”
Read Job 25 in the Father's Heart Bible™ Divine Voice™ Color. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version™
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]
Read offline
Save ONCV on this device and read it with no connection. Downloads stay in this browser or app only.