Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

1 Chronicles 8 ONCV

Show ONCV only
Verse × ×
1 Benjamin fathered Bela his firstborn, Ashbel the second, Aharah the third, बेन्यामीनका छोराहरू: पहिलो छोरा बेला; दोस्रो छोरा अश्बेल, तेस्रो अहरह,
2 Nohah the fourth, and Rapha the fifth. चौथो नोआ र पाँचौँ रफा।
3 Bela had sons: Addar, Gera, Abihud, बेलाका छोराहरू यिनै हुन्: अद्दार, गेरा, अबिहूद,
4 Abishua, Naaman, Ahoah, अबीशू, नामान, अहोह,
5 Gera, Shephuphan, and Huram. गेरा, शपूपान र हूराम।
6 These were Ehud's sons—clan heads over Geba's residents, exiled to Manahath: एहूदका सन्तानहरू यिनै थिए, जो गेबामा बस्‍ने परिवारका अगुवाहरू थिए; र यिनीहरू मानहतमा कैदमा लगिएका थिए:
7 Naaman, Ahijah, and Gera—Gera exiled them—and fathered Uzza and Ahihud. एहूदका नामान, अहीयाह र गेरा नामका छोराहरू थिए। गेराले नै गेबाहरूलाई निर्वासनमा लगे, जो उज्जाह र अहीहूदका पिता थिए।
8 Shaharaim fathered children in Moab's territory after sending away his wives Hushim and Baara. सहरेमले आफ्ना पत्नीहरू हूशीम र बारासँग सम्बन्ध-विच्छेद गरिसकेपछि मोआबमा तिनका अरू छोराहरू जन्मेका थिए।
9 By his wife Hodesh he fathered Jobab, Zibia, Mesha, Malcam, तिनकी पत्नी होदेशबाट योबाब, सिब्या, मेशा, मल्काम,
10 Jeuz, Sachia, and Mirmah. These were his sons, heads of families. यूस, साकिया र मिर्मा नाम भएका छोराहरू भए। ती छोराहरू, परिवारहरूका मुखियाहरू भए।
11 By Hushim he fathered Abitub and Elpaal. तिनकी पत्नी हूशीमबाट अबीतूब र एल्पाल छोराहरू भएका थिए।
12 The sons of Elpaal: Eber, Misham, and Shemed, who built Ono and Lod with its surrounding towns, एल्पालका छोराहरू: एबेर, मिशाम, शेमेद, (जसले ओनो, लोद र यसका चारैतिरका बस्तीहरू निर्माण गरे)।
13 Beriah and Shema were family heads of Aijalon's residents; they drove out Gath's residents. अनि बेरियाह र शेमा, अय्यालोनमा बस्‍नेहरूका अगुवा थिए; तिनीहरूले गातका बासिन्दाहरूलाई धपाएका थिए।
14 Ahio, Shashak, Jeremoth, अहियो, शाशक, यरेमोत,
15 Zebadiah, Arad, Eder, जबदियाह, अराद, एदेर,
16 Michael, Ishpah, and Joha were the sons of Beriah. मिखाएल, यिश्पा र योहा बेरियाहका छोराहरू थिए।
17 Zebadiah, Meshullam, Hizki, Heber, जबदियाह, मशुल्‍लाम, हिज्की, हेबेर,
18 Ishmerai, Izliah, and Jobab were the sons of Elpaal. यिश्मरै, यिज्लीअ र योबाब एल्पालका छोराहरू थिए।
19 Jakim, Zichri, Zabdi, याकीम, जिक्री, जब्दी,
20 Elienai, Zillethai, Eliel, एलीएनै, सिल्‍लतै, एलीएल,
21 Adaiah, Beraiah, and Shimrath were the sons of Shimei. अदायाह, बरायाह र शिम्रात शिमीका छोराहरू थिए।
22 Ishpan, Eber, Eliel, यिश्पान, एबेर, एलीएल,
23 Abdon, Zichri, Hanan, अब्दोन, जिक्री, हानान,
24 Hananiah, Elam, Anthothijah, हनन्याह, एलाम, अन्तोतियाह,
25 Iphdeiah, and Penuel were the sons of Shashak. यिपदियाह र पनीएल शाशकका छोराहरू थिए।
26 Shamsherai, Shehariah, Athaliah, शम्शरै, शहर्याह, अतल्याह,
27 Jaareshiah, Elijah, and Zichri were the sons of Jeroham. यारेश्याह, एलिया र जिक्री यरोहामका छोराहरू थिए।
28 These were family heads and chiefs, recorded in their genealogies; they lived in Jerusalem. यी सबै मानिसहरू वंशावलीको सूचीमा दर्ता गरिएअनुसार पुर्ख्यौली वंशका अगुवाहरू थिए। यिनीहरू यरूशलेममा बस्दथे।
29 In Gibeon lived the father of Gibeon, whose wife was named Maacah, गिबोनका पिता यीएल गिबोनमा बस्थे। तिनकी पत्नीको नाम माका थियो।
30 and his firstborn son was Abdon, then Zur, Kish, Baal, Nadab, तिनका जेठा छोरा अब्दोन थिए, अब्दोनपछि सूर, कीश, बाल, नेर, नादाब,
31 Gedor, Ahio, and Zecher. गदोर, अहियो, जेकेर
32 Mikloth fathered Shimeah. These too lived alongside their relatives in Jerusalem. अनि मिक्लोत थिए, जोचाहिँ शिमाहका पिता थिए। तिनीहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूको नजिक बस्थे।
33 Ner fathered Kish, Kish fathered Saul, and Saul fathered Jonathan, Malchi-shua, Abinadab, and Eshbaal. नेर कीशका पिता थिए; कीश शाऊलका पिता, र शाऊलचाहिँ जोनाथन, मल्की-शूअ, अबीनादाब र एश-बालका पिता थिए।
34 The son of Jonathan was Merib-baal, and Merib-baal fathered Micah. जोनाथनका छोरा: मरीब-बाल, जो मीकाका पिता थिए।
35 The sons of Micah: Pithon, Melech, Tarea, and Ahaz. मीकाका छोराहरू: पीतोन, मेलेक, तारे र आहाज।
36 Ahaz fathered Jehoaddah, Jehoaddah fathered Alemeth, Azmaveth, and Zimri, and Zimri fathered Moza. आहाज यहोयादाका पिता थिए; यहोयादा आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए; र जिम्री मोसका पिता थिए।
37 Moza fathered Binea; Raphah was his son, Eleasah his son, Azel his son. मोस बिनेका पिता थिए; बिनेका छोरा रफाह थिए, रफाका छोरा एलासा र एलासाका छोरा आसेल थिए।
38 Azel's six sons: Azrikam, Bocheru, Ishmael, Sheariah, Obadiah, Hanan—all sons of Azel. आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाम यिनै थिए: अज्रीकाम, बोकेरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।
39 The sons of Eshek his brother: Ulam his firstborn, Jeush the second, and Eliphelet the third. आसेलका भाइ एशेकका छोराहरू: पहिलो ऊलाम, दोस्रो येऊश र तेस्रो एलीपेलेत।
40 Ulam's sons were mighty warriors, skilled archers, with many sons and grandsons—150 in all. All these were sons of Benjamin. ऊलामका छोराहरू धनु चलाउन सक्ने वीर धनुर्धारी योद्धाहरू थिए। तिनीहरूका धेरै छोरा र नातिहरू थिए—सबै गरेर 150 जना। यी सबै मानिसहरू बेन्यामीनका सन्तानहरू थिए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]