Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

1 Chronicles 3 ONCV

Show ONCV only
Verse × ×
1 David's sons born to him in Hebron: the firstborn Amnon, by Ahinoam of Jezreel; the second Daniel, by Abigail of Carmel; हेब्रोनमा जन्मेका दावीदका छोराहरू यिनै हुन्: जेठा छोरा अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्; माहिँलाचाहिँ दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्;
2 third, Absalom son of Maacah, daughter of Talmai king of Geshur; fourth, Adonijah son of Haggith; साहिँला अब्शालोम, जसकी आमा गेशूरका राजा तल्मैकी छोरी माका थिइन्; काहिँलो अदोनियाह, जसकी आमा हग्गीत थिइन्;
3 the fifth, Shephatiah, by Abital; the sixth, Ithream, by his wife Eglah. ठाहिँलो शपत्याह, जसकी आमा अबीतल थिइन्; अनि कान्छो यित्राम, जसकी आमा एग्ला थिइन्।
4 Six were born to him in Hebron, where he reigned seven years and six months; in Jerusalem he reigned thirty-three years. यी छ जना दावीदका छोराहरू हेब्रोनमा जन्मेका थिए, जहाँ तिनले सात वर्ष छ महिना राज्य गरे। दावीदले यरूशलेममा तेत्तीस वर्ष राज्य गरे।
5 Born to him in Jerusalem: Shimea, Shobab, Nathan, and Solomon—four by Bath-shua, daughter of Ammiel; अनि त्यहाँ जन्मेका तिनका सन्तान यिनै हुन्: शिमेअ, शोबाब, नातान र सोलोमन। यी चार जनाचाहिँ अम्मीएलकी छोरी बेतशेबाबाट जन्मेका थिए।
6 also Ibhar, Elishama, Eliphelet, साथै अरू छोराहरू पनि थिए; यिभार, एलीशूअ, एलीपेलेत,
7 Nogah, Nepheg, Japhia, नोगह, नेपेग, याफिया,
8 Elishama, Eliada, and Eliphelet—nine in all. एलीशामा, एल्यादा र एलीपेलेत—जम्मा नौ जना।
9 These were all David's sons, besides the sons of his concubines; Tamar was their sister. यी सबै दावीदका छोराहरू थिए। यसबाहेक तिनका उपपत्नीहरूबाट पनि छोराहरू भएका थिए। अनि तामारचाहिँ तिनीहरूकी बहिनी थिइन्।
10 Solomon's son was Rehoboam; Abijah his son, Asa his son, Jehoshaphat his son, सोलोमनका छोरा रहबाम थिए, रहबामका छोरा अबीयाह, अबीयाहहका छोरा आसा, आसाका छोरा यहोशापात,
11 Joram his son, Ahaziah his son, Joash his son, यहोशापातका छोरा यहोराम, यहोरामका छोरा अहज्याह, अहज्याहका छोरा योआश,
12 Amaziah his son, Azariah his son, Jotham his son, योआशका छोरा अमस्याह, अमस्याहका छोरा अजर्याह, अजर्याहका छोरा योताम,
13 Ahaz his son, Hezekiah his son, Manasseh his son, योतामका छोरा आहाज, आहाजका छोरा हिजकिया, हिजकियाका छोरा मनश्शे,
14 Amon his son, Josiah his son. मनश्शेका छोरा आमोन, आमोनका छोरा योशियाह थिए,
15 The sons of Josiah: the firstborn, Johanan; the second, Jehoiakim; the third, Zedekiah; the fourth, Shallum. योशियाहका छोराहरू: जेठा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह र कान्छोचाहिँ शल्‍लूम।
16 The sons of Jehoiakim: Jeconiah his son, Zedekiah his son. यहोयाकीमका उत्तराधिकारीहरू: तिनका छोरा यहोयाकीन र सिदकियाह।
17 The sons of Jeconiah, the captive: Shealtiel his son, बेबिलोनीहरूले कैदमा लगेका यहोयाकीनका छोराहरू: शालतिएल,
18 Malchiram, Pedaiah, Shenazzar, Jekamiah, Hoshama, and Nedabiah. मल्कीराम, पदायाह, शेनस्सर, यकम्याह, होशामा र नदब्याह।
19 Pedaiah's sons: Zerubbabel and Shimei. Zerubbabel's sons: Meshullam and Hananiah, and their sister Shelomith, पदायाहका छोराहरू: यरुबाबेल र शिमी। यरुबाबेलका छोराहरू: मशुल्‍लाम र हनन्याह। तिनीहरूकी बहिनी शलोमीत थिइन्।
20 and Hashubah, Ohel, Berechiah, Hasadiah, and Jushab-hesed—five. यरुबाबेलका अरू पाँच जना छोराहरू पनि थिए: हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशब-हेसेद थिए।
21 Sons of Hananiah: Pelatiah and Jeshaiah; sons of Rephaiah, sons of Arnan, sons of Obadiah, sons of Shecaniah. हनन्याहका सन्तानहरू: पलत्याह र यशयाह, र रपायाहका, अर्नानका, ओबदियाका र शकन्याहका छोराहरू।
22 Sons of Shecaniah: Shemaiah. Sons of Shemaiah: Hattush, Igal, Bariah, Neariah, and Shaphat—six. शकन्याहका छोराहरू: शमायाह र तिनका छोराहरू: हत्तूश, यिगाल, बरियाह, नेरियाह र शापात—जम्मा छ जना।
23 The sons of Neariah: Elioenai, Hizkiah, and Azrikam—three. नेरियाहका छोराहरू: एल्योएनै, हिजकिया र अज्रीकाम—जम्मा तीन जना।
24 The sons of Elioenai: Hodaviah, Eliashib, Pelaiah, Akkub, Johanan, Delaiah, and Anani—seven. एल्योएनैका छोराहरू: होदवियाह, एल्यासीब, पलायाह, अक्‍कूब, योहानान, दलायाह र अनानी—जम्मा सात जना।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]