Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

1 Chronicles 2 ONCV

Show ONCV only
Verse × ×
1 These were the sons of Israel: Reuben, Simeon, Levi, Judah, Issachar, and Zebulun, इस्राएलका छोराहरू यिनै थिए: रूबेन, शिमियोन, लेवी, यहूदा, इस्साखार, जबूलून,
2 Dan, Joseph, Benjamin, Naphtali, Gad, and Asher. दान, योसेफ, बेन्यामीन, नप्‍ताली, गाद र आशेर थिए।
3 Judah's sons: Er, Onan, Shelah—three born to him by Shua's Canaanite daughter. Er, the firstborn, was evil in our Father's eyes, so he killed him. यहूदाका छोराहरू: एर, ओनान र शेलह। यी तीन जना छोराहरूकी आमाचाहिँ कनानी स्त्री शूआ थिइन्। (यहूदाका जेठा छोरा एर याहवेहको दृष्‍टिमा दुष्‍ट थिए। यसकारण याहवेहले तिनलाई मार्नुभयो।)
4 Tamar, Judah's daughter-in-law, bore him Perez and Zerah. Judah had five sons in all. यहूदाकी बुहारी तामारले तिनको निम्ति पेरेस र जेरहलाई जन्माइन्। यहूदाका जम्मा पाँच जना छोराहरू थिए।
5 The sons of Perez: Hezron and Hamul. पेरेसका छोराहरू: हेस्रोन र हामूल।
6 The sons of Zerah: Zimri, Ethan, Heman, Calcol, and Dara—five of them in all. जेरहका छोराहरू: जिम्री, एतान, हेमान, कलकोल र दर्दा, गरेर जम्मा पाँच जना।
7 Carmi's son: Achar, Israel's troubler, who broke faith over the devoted things. कर्मीका छोरा: आकार, जसले अर्पण गरिएका थोकहरू लिएर आज्ञा उल्‍लङ्घन गरी इस्राएलमाथि विपत्ति ल्याएका थिए।
8 The son of Ethan: Azariah. एतानका छोरा: अजर्याह।
9 The sons born to Hezron: Jerahmeel, Ram, and Chelubai. हेस्रोनका छोराहरू यिनै थिए: यरहमेल, राम र कालेब।
10 Ram fathered Amminadab, and Amminadab fathered Nahshon, leader of the people of Judah. राम अम्मीनादाबका पिता थिए; अनि अम्मीनादाबचाहिँ नहशोनका पिता थिए, जो यहूदाका मानिसहरूका अगुवा थिए।
11 Nahshon fathered Salma, and Salma fathered Boaz, नहशोन सल्मोनका पिता थिए; सल्मोन बोअजका पिता थिए।
12 Boaz fathered Obed, and Obed fathered Jesse. बोअज ओबेदका पिता थिए; र ओबेद यिशैका पिता थिए।
13 Jesse fathered Eliab his firstborn, Abinadab the second, Shimea the third, यिशै यिनीहरूका पिता थिए: पहिलो छोरा एलिआब; दोस्रो छोरा अबीनादाब, तेस्रो छोरा शिमेअ,
14 Nethanel the fourth, Raddai the fifth, चौथो नथनिएल, पाँचौँ रद्दै,
15 Ozem the sixth, and David the seventh. छैटौँ ओसेम र सातौँचाहिँ दावीद थिए।
16 Their sisters were Zeruiah and Abigail. Zeruiah's sons: Abishai, Joab, and Asahel—three. तिनीहरूका बहिनीहरू सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू थिए—अबीशै, योआब र असाहेल थिए।
17 Abigail bore Amasa, and the father of Amasa was Jether the Ishmaelite. अबीगेलचाहिँ अमासाकी आमा थिइन्। अमासाका पिता इश्माएली येतेर थिए।
18 Caleb son of Hezron had children by his wife Azubah and by Jerioth; her sons were Jesher, Shobab, and Ardon. हेस्रोनका छोरा कालेबकी पत्नी अजूबा (र यरीओत) बाट छोराहरू भए। तिनका छोराहरू यिनै हुन्: येशेर, शोबाब र अर्दोन थिए।
19 When Azubah died, Caleb married Ephrath, and she bore him Hur. जब अजूबाको मृत्यु भयो, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन्।
20 Hur fathered Uri, and Uri fathered Bezalel. हूर ऊरीका पिता थिए; अनि ऊरीचाहिँ बजलेलका पिता थिए।
21 Afterward Hezron had relations with the daughter of Machir the father of Gilead, marrying her at sixty; she bore him Segub. हेस्रोन साठी वर्ष पुग्दा, तिनले गिलादका पिता माकीरकी छोरीसँग विवाह गरे। हेस्रोनले तिनीसँग सहवास गरे, र तिनले हेस्रोनका निम्ति सगूबलाई जन्माइन्।
22 Segub fathered Jair, who held twenty-three towns in the land of Gilead. सगूब याईरका पिता थिए, जसले गिलादका तेईस वटा सहरहरूमा शासन गर्दथे।
23 But Geshur and Aram took Havvoth-jair from them, plus Kenath and its villages—sixty towns. All these were sons of Machir, father of Gilead. (तर गेशूर र अरामले हव्वोत-याईर र केनातका, साथै त्यसका चारैतिरका गाउँहरू र साठी वटा नगरहरूसमेत कब्जा गरेका थिए।) यी सबै गिलादका पिता माकीरका सन्तानहरू थिए।
24 After Hezron died in Caleb-ephrathah, Abijah, Hezron's wife, bore him Ashhur, the father of Tekoa. कालेब-एप्रातामा हेस्रोनको मृत्यु भएको केही समयपछि तिनकी पत्नी अबीयाहले तिनका निम्ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए।
25 The sons of Jerahmeel, Hezron's firstborn: Ram his firstborn, then Bunah, Oren, Ozem, and Ahijah. हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू: जेठा छोरा राम, र बूना, ओरेन, ओसेम र अहीयाह।
26 Jerahmeel had another wife, whose name was Atarah; she was the mother of Onam. यरहमेलकी अर्की पत्नी थिइन्, जसको नाम अतारा थियो; तिनी ओनामकी आमा थिइन्।
27 The sons of Ram, Jerahmeel's firstborn: Maaz, Jamin, and Eker. यरहमेलका जेठा छोरा रामका छोराहरू: मास, यामीन र एकेर।
28 The sons of Onam: Shammai and Jada. The sons of Shammai: Nadab and Abishur. ओनामका छोराहरू: शम्मै र यादा। शम्मैका छोराहरू: नादाब र अबीशूर।
29 Abishur's wife was named Abihail, and she bore him Ahban and Molid. अबीशूरकी पत्नीको नाम अबीहेल राखिएको थियो, जसले तिनका निम्ति अहबान र मोलीदलाई जन्माइन्।
30 The sons of Nadab: Seled and Appaim. Seled died without children. नादाबका छोराहरू: सेलेद र अप्पेम। सेलेद निःसन्तान नै मरे।
31 The son of Appaim: Ishi. The son of Ishi: Sheshan. The child of Sheshan: Ahlai. अप्पेमका छोरा: यिशी, जो शेशानका पिता थिए। शेशानचाहिँ अहलैका पिता थिए।
32 The sons of Jada, Shammai's brother: Jether and Jonathan. Jether died without children. शम्मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेरचाहिँ निःसन्तान नै मरे।
33 The sons of Jonathan: Peleth and Zaza. These were the descendants of Jerahmeel. जोनाथनका छोराहरू: पेलेत र जाजा। यरहमेलका सन्तानहरू यिनीहरू नै थिए।
34 Now Sheshan had no sons, only daughters. He had an Egyptian servant whose name was Jarha, शेशानका छोराहरू थिएनन्, छोरीहरू मात्र थिए। तिनको यर्हा नाम भएको एउटा इजिप्टियन सेवक थियो।
35 and Sheshan gave his daughter in marriage to Jarha his servant, and she bore him Attai. अनि शेशानले यही यर्हासँग आफ्नी छोरीलाई विवाह गरिदिए। तब तिनले अत्तैलाई जन्माइन्।
36 Attai fathered Nathan, and Nathan fathered Zabad, अत्तै नातानका पिता थिए; र नातान जाबादका पिता थिए;
37 Zabad fathered Ephlal, and Ephlal fathered Obed, जाबाद एपलालका पिता थिए; एपलाल ओबेदका पिता थिए;
38 Obed fathered Jehu, and Jehu fathered Azariah, ओबेद येहूका पिता थिए; येहू अजर्याहका पिता थिए,
39 Azariah fathered Helez, and Helez fathered Eleasah, अजर्याह हेलेसका पिता थिए; हेलेस एलासाका पिता थिए,
40 Eleasah fathered Sismai, and Sismai fathered Shallum, एलासा सिस्मैका पिता थिए; सिस्मै शल्‍लूमका पिता थिए;
41 Shallum fathered Jekamiah, and Jekamiah fathered Elishama. शल्‍लूम यकम्याहका पिता थिए; र यकम्याह एलीशामाका पिता थिए।
42 Sons of Caleb, Jerahmeel's brother: Mesha his firstborn, father of Ziph; and the sons of Mareshah the father of Hebron. यरहमेलका भाइ कालेबका छोराहरू: जेठा छोरा मेशा, जो जीपका पिता थिए; अनि दोस्रो मारेशा, जो हेब्रोनका पिता थिए।
43 The sons of Hebron: Korah, Tappuah, Rekem, and Shema. हेब्रोनका छोराहरू: कोरह, तप्पूह, रेकेम र शेमा।
44 Shema fathered Raham, the father of Jorkeam, and Rekem fathered Shammai. शेमा रहमका पिता थिए; र रहमचाहिँ योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए।
45 The son of Shammai was Maon, and Maon was the father of Beth-zur. शम्मैका छोरा माओन थिए; र माओनचाहिँ बेथ-सूरका पिता थिए।
46 Ephah, Caleb's concubine, bore Haran, Moza, and Gazez; and Haran fathered Gazez. कालेबको उपपत्नी एपाचाहिँ हारान, मोस र गाजेजको आमा थिइन्। हारानचाहिँ गाजेजका पिता थिए।
47 The sons of Jahdai: Regem, Jotham, Geshan, Pelet, Ephah, and Shaaph. यहदैका छोराहरू: रेगेम, योताम, गेशान, पेलेत, एपा र शाप।
48 Maacah, Caleb's concubine, bore Sheber and Tirhanah. कालेबकी उपपत्नी माकाचाहिँ शेबेर र तिर्हानाकी आमा थिइन्।
49 She bore Shaaph, father of Madmannah, and Sheva, father of Machbenah and Gibea. Caleb's daughter was Achsah. तिनले मदमन्‍नाका पिता शाप र मक्बेना र गेबाका पिता शेबालाई पनि जन्माइन्। कालेबकी छोरी अक्सा थिइन्।
50 These were the descendants of Caleb. The sons of Hur, the firstborn of Ephrathah: Shobal the father of Kiriath-jearim, कालेबका सन्तानहरू यिनै थिए। एप्राताका जेठा छोरा हूरका छोराहरू: किर्यत-यारीमका पिता शोबाल।
51 Salma the father of Bethlehem, and Hareph the father of Beth-gader. बेथलेहेमका पिता सल्मा र बेथ-गादेरका पिता हारेप।
52 Shobal the father of Kiriath-jearim had other sons: Haroeh, and half of the Menuhoth. किर्यत-यारीमका पिता शोबालका सन्तानहरू यिनै थिए: हारोए, मनुहोतीहरूका आधा भाग,
53 Kiriath-jearim's clans: Ithrites, Puthites, Shumathites, Mishraites—from them came the Zorathites and Eshtaolites. अनि किर्यत-यारीमका वंशहरू: यित्रीहरू, पूतवंशीहरू, शुमातीहरू र मिश्राईहरू। यिनीहरूबाट नै सोरातीहरू र एश्तोलीहरूका वंश आएका हुन्।
54 The descendants of Salma: Bethlehem, the Netophathites, Atroth-beth-joab, half of the Manahathites, and the Zorites. सल्माका सन्तानहरू: बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, मानहतीहरूका आधा भाग, सोरीहरू,
55 The scribe clans living at Jabez: Tirathites, Shimeathites, Sucathites—Kenites who came from Hammath, father of the house of Rechab. अनि याबेसमा बस्‍ने शास्त्रीहरूका वंशहरू: तिरातीहरू, शिमातीहरू र सुकातीहरू। केनीहरू यिनै हुन्, जो रेकाबीहरूका पुर्खा हम्मतबाट आएका थिए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]