Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

1 Chronicles 1 ONCV

Show ONCV only
Verse × ×
1 Adam, Seth, Enosh, आदम, शेत, एनोश,
2 Kenan, Mahalalel, Jared, केनान, महलालेल, येरेद,
3 Enoch, Methuselah, Lamech, हनोक, मतूशेलह, लेमेक, नोआ थिए।
4 Noah, Shem, Ham, and Japheth. नोआका छोराहरू: शेम, हाम र येपेत।
5 The sons of Japheth: Gomer, Magog, Madai, Javan, Tubal, Meshech, and Tiras. येपेतका छोराहरू: गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास।
6 The sons of Gomer: Ashkenaz, Diphath, and Togarmah. गोमेरका छोराहरू: अश्कनज, रिपत र तोगर्मा।
7 The sons of Javan: Elishah, Tarshish, the Kittim, and the Rodanim. यावानका छोराहरू: एलीशा, तर्शीश, कित्तीम र रोदानीम।
8 The sons of Ham: Cush, Mizraim, Put, and Canaan. हामका छोराहरू: कूश, इजिप्ट, पूत र कनान।
9 The sons of Cush: Seba, Havilah, Sabta, Raamah, and Sabteca. The sons of Raamah: Sheba and Dedan. कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह र सब्तेका। रामाहका छोराहरू: शेबा र ददान।
10 Cush fathered Nimrod; he was the first to become a mighty one on the earth. कूश निम्रोदका पिता थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने।
11 Mizraim fathered the Ludim, the Anamim, the Lehabim, the Naphtuhim, इजिप्टचाहिँ यिनीहरूका पिता थिए: लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्‍तूहीहरू,
12 the Pathrusim, the Casluhim (from whom the Philistines came), and the Caphtorim. पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरू।
13 Canaan fathered Sidon his firstborn, and Heth, कनानचाहिँ यिनीहरूका पिता थिए, आफ्ना जेठा छोरा सीदोन र हित्ती
14 and the Jebusites, the Amorites, the Girgashites, यबूसी, एमोरी, गिर्गाशी,
15 the Hivites, the Arkites, the Sinites, हिव्वी, अरकी, सिनी,
16 the Arvadites, the Zemarites, and the Hamathites. अर्वादी, सेमारी र हमातीहरू।
17 The sons of Shem: Elam, Asshur, Arpachshad, Lud, and Aram; and the sons of Aram: Uz, Hul, Gether, and Meshech. शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम। अरामका छोराहरू: ऊज, हूल, गेतेर र मेशेक।
18 Arpachshad fathered Shelah, and Shelah fathered Eber. अर्पक्षद शेलहका पिता थिए; अनि शेलहचाहिँ एबेरका पिता थिए।
19 Eber had two sons: one named Peleg, since the earth was divided in his days, and his brother named Joktan. एबेरका दुई छोराहरू जन्मिए: एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।
20 Joktan fathered Almodad, Sheleph, Hazarmaveth, Jerah, योक्तान यिनीहरूका पिता थिए: अल्मोदद, शेलेप, हसर्मवेत, येरह,
21 Hadoram, Uzal, Diklah, हदोराम, ऊजाल, दिक्ला,
22 Ebal, Abimael, Sheba, ओबाल, अबीमाएल, शेबा,
23 Ophir, Havilah, and Jobab. All these were the sons of Joktan. ओपीर, हवीला र योबाब थिए। यी सबै योक्तानका छोराहरू थिए।
24 Shem, Arpachshad, Shelah, शेम, अर्पक्षद, शेलह,
25 Eber, Peleg, Reu, एबेर, पेलेग, र रऊ,
26 Serug, Nahor, Terah, सरूग, नाहोर, तेरह,
27 Abram, that is, Abraham. अनि अब्राम (जसलाई अब्राहाम पनि भनिन्छ)।
28 The sons of Abraham: Isaac and Ishmael. अब्राहामका छोराहरू: इसहाक र इश्माएल।
29 These are their family records: the firstborn of Ishmael, Nebaioth; then Kedar, Adbeel, Mibsam, तिनीहरूका सन्तानहरू यिनै थिए: इश्माएलका जेठा छोरा नबायोत, केदार, अदबील, मिब्साम,
30 Mishma, Dumah, Massa, Hadad, Tema, मिश्मा, दुमा, मस्सा, हदद, तेमा,
31 Jetur, Naphish, and Kedemah. These are the sons of Ishmael. यतूर, नापीश र केदमा। यी सबै इश्माएलका छोराहरू थिए।
32 Keturah, Abraham's concubine, bore Zimran, Jokshan, Medan, Midian, Ishbak, and Shuah. Jokshan's sons: Sheba and Dedan. अब्राहामकी उपपत्नी कतूराले जन्माएका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह। योक्षानका छोराहरू: शेबा र ददान।
33 The sons of Midian: Ephah, Epher, Hanoch, Abida, and Eldaah. All these were the sons of Keturah. मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा र एल्दा। यी सबै कतूराका सन्तानहरू थिए।
34 Abraham fathered Isaac. The sons of Isaac: Esau and Israel. अब्राहाम इसहाकका पिता थिए। इसहाकका छोराहरू: एसाव र इस्राएल।
35 The sons of Esau: Eliphaz, Reuel, Jeush, Jalam, and Korah. एसावका छोराहरू: एलीपज, रूएल, येऊश, यालाम र कोरह।
36 The sons of Eliphaz: Teman, Omar, Zephi, Gatam, Kenaz, Timna, and Amalek. एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज; अनि तिम्नाबाट: अमालेक।
37 The sons of Reuel: Nahath, Zerah, Shammah, and Mizzah. रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा।
38 The sons of Seir: Lotan, Shobal, Zibeon, Anah, Dishon, Ezer, and Dishan. सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।
39 The sons of Lotan: Hori and Homam; and Lotan's sister was Timna. लोतानका छोराहरू: होरी र होमान। तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्।
40 The sons of Shobal: Alian, Manahath, Ebal, Shephi, and Onam. The sons of Zibeon: Aiah and Anah. शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम। सिबोनका छोराहरू: अय्या र अना।
41 The sons of Anah: Dishon. The sons of Dishon: Hamran, Eshban, Ithran, and Cheran. अनाका छोरा: दीशोन। अनि दीशोनका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान।
42 The sons of Ezer: Bilhan, Zaavan, and Jaakan. The sons of Dishan: Uz and Aran. एसेरका छोराहरू: बिल्हान, जावान र अकान। दीशानका छोराहरू: ऊज र अरान।
43 These are the kings who reigned in Edom's land before any king reigned over the Israelites: Bela son of Beor, whose city was Dinhabah. कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए: बओरका छोरा बेला, जसको सहरको नाम दिन्हावा राखियो।
44 When Bela died, Jobab son of Zerah from Bozrah reigned in his place. बेलाको मृत्युपछि बोज्रामा बस्‍ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए।
45 When Jobab died, Husham from the land of the Temanites reigned in his place. योबाबको मृत्युपछि तेमानीहरूको देशमा बस्‍ने हूशाम तिनको ठाउँमा राजा भए।
46 Husham died; Hadad son of Bedad, who defeated Midian in the country of Moab, reigned instead; his city was Avith. हूशामको मृत्युपछि मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो।
47 When Hadad died, Samlah from Masrekah reigned in his place. हददको मृत्युपछि मस्रेकामा बस्‍ने शम्‍ला तिनको ठाउँमा राजा भए।
48 When Samlah died, Shaul from Rehoboth on the River reigned in his place. शम्‍लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्‍ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए।
49 When Shaul died, Baal-hanan son of Achbor reigned in his place. शौलको मृत्युपछि अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए।
50 Baal-hanan died; Hadad reigned in his place. His city was Pai; his wife was Mehetabel, daughter of Matred, daughter of Me-zahab. बाल-हानानको मृत्युपछि हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो; जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्।
51 And Hadad died. The chiefs of Edom were: chief Timna, chief Aliah, chief Jetheth, हददको पनि मृत्यु भयो। एदोमका मुखियाहरू यिनीहरू नै थिए: तिम्ना, अल्वा, यतेत,
52 chief Oholibamah, chief Elah, chief Pinon, ओहोलीबामा, एलाह, पीनोन,
53 chief Kenaz, chief Teman, chief Mibzar, कनज, तेमान, मिब्सार,
54 chief Magdiel, chief Iram. These were the chiefs of Edom. मग्दीएल र ईराम थिए। यिनीहरू एदोमका मुखियाहरू थिए।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]